१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गंगामायाको स्वास्थ्य अवस्था नाजुक बन्दै

काठमाडौं, पुस १३ । माओवादीबाट हत्या गरिएका छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा बसेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्याय दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गर्नुभएको छ । पछिल्लो पटक