यसअघि स्ट्राइकर सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदान बाहिर रहँदा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । मुख्य प्रशिक्षक महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले दशरथ रंगशालामा तयारी थाल्ने जनाएको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।
साफ च्याम्पियनसिपका लागि अहिले नेपाली टिमको बन्द प्रशिक्षणमा २४ जना खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले सुरुमा ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।
छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन । नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २०