काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले विश्वका चर्चित तीन वटा लिगमा कम्तिमा ५० गोल गर्ने किर्तीमान बनाएका छन् । उनले इटालियन सिरी ए, स्पेनिस ला लिगा तथा इंग्लिस प्रिमियर