७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


१९औं आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पूरा

पोखरा रंगशालामा चैत २१ देखि २८ गतेसम्म हु्ने प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लब पोखराले जनाएको हो । प्रतियोगितामा मनाङ स्वदेशी र विदेशी गरी ८ टिम सहभागी

‘बी’ डिभिजन लिगः अन्तिम खेलमा सातदोबाटोको जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ ।

शहीद स्मारक ‘बी’ डिभिजन लिगः पुल्चोक ‘सी’ डिभिजनमा घटुवा

शहीद स्मारक ‘बी’ डिभिजन लिग टिम पुल्चोक स्पोर्टस् क्लब रेलिगेशनमा परेको छ । बी डिभिजन लिगको अन्तिम स्थानमा रहेर पुल्चोक ‘सी’ डिभिजन लिगमा घटुवा भएको हो ।

खुमलटारको सहज जित, बाँसबारी ४–० ले पराजित

खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक–एक गोल गरे ।

‘बी’ डिभिजन लिगः पुल्चोक र मध्यपुर विजयी

सातदोबाटो दुई खेल अगाबै ‘ए’ डिभिजनमा बढुवा समेत भइसकेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर लिगको छैटौं स्थानमा छ ।

‘बी’ डिभिजन लिग : ब्वाइज युनियन र टुसाल क्लब भिड्दै

काठमाडौं । शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको चौंथो

म्यान्चेस्टरलाई क्रिष्टलले गोलरहित बराबरीमा रोक्यो

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई क्रिष्टल प्यालेसले गोलरहित बराबरीमा रोकेको छ । गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँग अंक

रोमाञ्चित जितसँगै बार्सिलोना फाइनलमा

काठमाडौं । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा ३–२ ले जित्दै बार्सिालोना फाइनलमा पुगेको हो । सेमिफाइनल पहिलो

‘बी’ डिभिजन लिगः नयाँबस्ती र टुसाल बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेलेको छ । बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा

‘बी’ डिभिजन लिग फुटबलः बाँसबारी र मध्यपुरको जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी युवा क्लब तेस्रो स्थानमा पुगेको छ । मंगलबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले पराजित गर्दै बाँसबारी तेस्रो स्थानमा पुगेको