काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबको अपराजित यात्रा कायमै रहेको छ । सोमबार भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० ले पराजित गर्यो
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुनेछन् । आजको पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँ बस्ती तथा दोस्रो खेलमा झम्सीखेल युथ क्लब र
एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत आज १६ खेल हुँदैछ । अन्तिम ३२ को दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलले बेन्फिकासँग खेल्दैछ । आर्सनलले ग्रीसको एथेन्समा पोर्चुगिज क्लबसँग खेल्न लागेको हो
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार साविक विजेता लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुलले घरेलु मैदानमा एभर्टनसँग खेल्न लागेको हो । दुई टोलीबीचको खेल राति सवा ११ बजे सुरु
काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लिगमा मंगलबार राति स्पेनिस क्लब बार्सिलोनाले आफ्नै मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी सँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने दुई
एजेन्सी । न्युकासल युनाईटेडलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको चौथो स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरु र टिमो वेर्नरले एक
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा वालिङ नगरपालिकालाई ६–० ले पराजित गर्दै एपीएफले अपराजित
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुरलाई ३–० ले हराएको हो ।
काठमाडौं । सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा शतप्रतिशत नतिजालाई कायम राखेको छ । बुधबार भएको आठौं खेलमा चन्द्रपुर नगरपालिकालाई ८–० ले पराजित गर्दै सशस्त्रले अपराजित यात्रा कायमै राखेको
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा बुधबार शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र चन्द्रपुरबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह २ बजे सुरु हुनेछ । रौतहटको