६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जावलाखेललाई पराजित गर्दै केपी ओली एफसी सेमिफाइनलमा

काठमाडौं । आयोजक केपी ओली एफसीले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । एन्फा कम्प्लेक्समा शनिबार जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै

उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल र फुटबल हुने

काठमाडौं । नेशनल स्कुल अफ साइन्सेजले उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ प्रतियोगिता माघ १३ देखि २२

लेष्टर सिटी र न्युकासल क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । विश्वकप फुटबल सकिएसँगै विश्वभर घरेलु लिग तथा अन्य फुटबल प्रतियोगिताहरु सुरु भएका छन् । इंग्ल्याण्डमा काराबाओ कप अर्थात इ.एफ.एल कप फुटबलका प्रि–क्वार्टरफाइनल खेलहरु जारी छन् । मंगलबार राति

स्टार खेलाडी मानेले विश्वकप फुटबल गुमाउने निश्चित

काठमाडौं । सेनेगलका फरवार्ड सादियो मानेले विश्वकप फुटबल गुमाउने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्नेक्रममा घाइते भएका मानेको घुँडाको शल्यक्रिया गर्नु परेपछि उनले विश्वकप गुमाउने पक्का भएको हो

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं । पाकिस्तानसंगको मैत्रीपूर्ण फुटबलमा नेपाल १–० गोल अन्तरले विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपालले अन्तिम समयमा गरेको एक गोल नै निर्णायक भएको हो

नेपालले आज पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बुधबार पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल सुरू हुनेछ । पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि

कतारको आलोचना छाडेर फुटबलमा केन्द्रित हुने समय आएको फिफाको भनाई

काठमाडौं । विश्वकप फुटबल आयोजक मुलुक कतारको आलोचना बढेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागि देशहरुलाई पत्र काटेको छ । फिफाले विश्वकपमा भाग लिने सबै ३२ टोलीलाई पत्र काट्दै ‘फुटबलमा

इंग्लीश क्लब चेल्सीले अष्ट्रियाको साल्जवर्गलाई हरायाे

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा चेल्सी, पि.एस.जी, बोरुसिया डर्टमण्ड र बेन्फिका नक आउट चरणमा पुगेका छन् । गएराति भएको समुह ‘ई’ को खेलमा इंग्लीश क्लब चेल्सीले अष्ट्रियाको साल्जवर्गलाई २–१

मध्यपुर थिमि वडाव्यापी फुटबलको तयारी पूरा

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाको आयोजना शनिबारबाट सुरु हुने मध्यपुर थिमि वडाव्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मध्यपुर थिमि नगरपालिकाले पत्रकार सम्मेलन गरेर असोज ८ देखि

साफ यू–१७ टोली स्वदेश फिर्ता

काठमाडौं । श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएको हो । नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज