काठमाडौं । नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गर्दैछ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुहुनेछ । फुलपाती बढाइको अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं
काठमाडौं । बडादसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक