२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


फुलहम प्रिमियर लिगको रेलिगेसनमा

एजेन्सी । फुलहम इंग्लिस प्रिमियर लिग फुटबलको रेलिगेसनमा परेको छ । गएराति बर्नलेसँग २–० ले घरेलु मैदानमा पराजित भएपछि फुलहम रेलिगेसनमा परेको हो । फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम हो