१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महानगरले तोकेको स्थानमा बिकेन फूल

काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारमा फूल व्यापारीहरुका लागि चार वटा स्थान तोकिदिएको छ । तीनकुने, बबरमहल, भृकुटीमण्डप र बालाजुबाट फूल माला बेच्न पाइने गरी स्थान तोकिएको छ ।

फूल बिक्री नहुँदा कृषक निराश

काठमाडौं । व्यावसायिक रूपमा फूलको खेती गर्दै आएका कञ्चनपुरका कृषक फूल बिक्री नहुँदा निराश भएका छन् । पछिल्लो समय प्लाष्टिकका फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको उनीहरु

महानगरले ४ ठाउँमा फूल बिक्री केन्द्र तोक्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न

ढकमक्क फुलेका फूलहरुले तिहारको स्वागत गर्दै

इलाम । इलाममा ढकमक्क फुलेका सयपत्री फूलहरुले तिहारलाई स्वागत गरिरहेका छन् । उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको इलाममा व्यवसायीक खेती हुन थालेको छ । जब सयपत्री

व्यावसायिक फूलखेती बढेसँगै स्याङ्जा फूलमा आत्मनिर्भर बन्दै

स्याङ्जा । स्याङ्जा फूलखेतीमा आत्मनिर्भर बन्दै गएको छ । तिहारको मुखमा बारीभरी फूल फक्रिँदा फूल कृषक पनि दंग देखिन्छन् । अहिले कालीगण्डकी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूलको खेती गर्न थालेपछि

जावलाखेलमा फूल प्रदर्शनी (तस्बिरहरु)

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा ललितपुरको जावलाखेलमा १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । मंगलबार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले १६ औं गोदावरी फूलको प्रतियोगितात्मक

तिहार सकिने बेला पनि फुलेन फूल

काठमाडाैं । तिहार सकिने बेलासम्म फूल नफुलेपछि खोटाङका फुल किसानहरु चिन्तित बनेका छन् । तिहारलाई लक्षित गरी लगाएको फूलमा बल्ल कोपिला लाग्दा उनीहरु चिन्तित बनेका हुन् । यो वर्ष तिहार

तिहारमा फूल र माला पाउनै मुस्किल

कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ । टीकापुरका पुराना फूल व्यवसायी सीताराम

तिहारमा भारतीय फूलकै आयात बढी

काठमाडौं । तिहारमा फूलहरु विदेशबाट आयात गर्न प्रतिवन्ध भएपनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ । तिहारमा काठमाडौंका बजारहरुमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको छ । बजारमा नेपाली

पुष्प मेलामा विदेशी फूलहरु अत्यधिक

काठमाडौं । पुष्प मेलामा विदेशी फूलहरु धेरै देखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् । ललितपुरको जावलाखेल सुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिई