एक सय बेर्ना लगाएर चार वर्ष अघि फूल खेती शुरु गरेका उहाँले अहिले ३२ कठ्ठामा ढकमक्क सयपत्री फुलाएका छन् । उहाँको फोन अहिले त्यही सयपत्री खरिद गर्नेहरुको अर्डर टिप्न व्यस्त