जनकपुरधाम । जनकपुरधामका शक्तिपीठहरुमा पनि फूलपाती भित्र्याइएको छ । राजदेवी मन्दिरलगायत जनकपुरधामस्थित दर्जनौं शक्तिपीठहरुका पूजा घरमा विधिपूर्वक फूलपाती भित्र्याइएको हाे । राजदेवी मन्दिरका लागि मारवाडी सेवा समितिबाट राममन्दिरका पूजारी बाबा