६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


काठमाडौं उपत्यकाको खानेपानीकै श्रोतमा रोग फैल्याउने जीवाणु भेटियो

काठमाडौं । केही दिनयता समुदायमा झाडापखालाका बिरामीको संख्या बढ्दो छ । देशका विभिन्न भागमा टाउको दुख्ने, ज्वरो आउने झाडापखाला हुने जस्ता समस्या देखिएका छन् । केही जिल्लामा यसखाले समस्याले विद्यालयमा