१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओखलढुंगाको जन्तरखानीमा नयाँ गुफा फेला

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा नयाँ गुफा फेला परेको छ । करिब एक किलोमिटर लामो गुफा मगार भीरमा फेला परेको हो । अफ्ठ्यारो भीरको बीचमा रहेको गुफा स्थानीयले दुम्सी

रुकुममा ठूलो मात्रामा फेला पर्‍यो बम

काठमाडौं । पूर्वी रूकुमको सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ । कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको हो । बोरामा बाँधेर ड्रममा राखिएको अवस्थामा

ढुंगेअड्डामा ३ वटा कुकरबम फेला,सेनाद्वारा डिस्पोज

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा ३ वटा कुकरबम फेला परेकोछ । सो बमलाई नेपाली सेनाले डिस्पोज गरेको हो । शुक्रबार बिहानै ३ वटा कुकरबम फेला परेको हो । कलंकी र ढुंगेअड्डाको

काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा आज शुक्रबार बिहान विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय गर्ने तयारी गरेको भइरहेको नेपाल

पाल्पामा एक मजदुर मृत अवस्थामा फेला

पाल्पा । पाल्पाको तानसेनमा एक मजदुर मृत अवस्थामा भेटिएका छन् । तानसेन नगरपालिका–२ बडिज्ञानटोलमा भाडामा बसी ज्याला मजदुरी गर्दै आएका ३८ वर्षीय बसन्त गिरीकाे शव तानसेन–गुल्मी पक्की सडकखण्डकाे दाहिने भित्तामा

मादीमा वृद्धको शव फेला

लगत्तै प्रहरीको टोली पुगेर मादीबाट बोटेको शव निकालेको हो । बोटे आइतबार घरबाट बजार जान्छु भनेर हिँडेका थिए ।

उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका

घाँस काट्न गएका महतोको अस्थिपञ्जर भेटियो

कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका उनको हात्तीको प्रयोगले खोजी गरिएको थियो । शुक्रबार जुत्ता चप्पल फेला परेकोमा शनिबार अस्थिपञ्जर भेटिएको हो ।

तीन दिनदेखि बेपत्ता युवक मृत फेला

महेन्द्रनगर, पुस १२ । तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् । गत बिहीबार बेपत्ता भएका कार्की आज भीमदत्त–३ स्थित

तुलसीपुरका कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा भेटिए

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार