१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सन्दीपलाई रिलिज गरेपछि दिल्लीलाई घाटा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को एक फ्रेन्चाइज टीम दिल्ली क्यापिटल्सले बुधबार आफ्ना अक्सन अघिका (रिटेन) खेलाडीहरूको सूची सार्वजनिक गर्यो । उक्त सूचीबाट नेपाली क्रिकेटर सन्दीप लामिछानेको नाम हटेको थियो