१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फैसलाविरुद्ध विरोध प्रदर्शन गर्दै एमाले, देश राजनीतिक द्वन्द्वमा गएको महेश बस्नेतको टिप्पणी

सर्वोच्च अदालतको संवैधानिक इजलासले भोलि साँझ ६ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र साउन तीन गते अपरान्ह पाँच बजेसम्म प्रतिनिसभाको बैठक बोलाउन परमादेश जारी गरेलगत्तै एमालेको भातृ संगठन युवासंघले

संसद विघटन मुद्दामा फैसला आउने भएपछि सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटन मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउने तयारी गरेपछि सुरक्षा घेरा पनि बलियो बनाइएको छ । सर्वोच्च अदालत परिसर र

प्रतिनिधिसभा विघटन मुद्दा : विपक्षीको बहस सकियो, सात घण्टाको बहसपछि फैसला आउने

जवाफी बहसका लागि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालको नाम टुङ्गो लागेको छ । जवाफी बहस सकिएपछि एमिकस क्यूरीले स्वतन्त्र राय दिनेछन् ।

ओलीलाई सर्वोच्चबाट एकपछि अर्को धक्का, अबको रणनीति कस्तो ?

सरकार गठन सम्बन्धी संविधानको धारा ७६ को हरेक उपधारालाई आफू अनुकुल व्याख्या गर्दै कुर्सीमा अडिन सफल प्रधानमन्त्री ओलीलाई अदालतले एकपछि अर्को धक्का दिइरहँदा ओलीको भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चले ३२ घण्टाको बहसपछि फैसला सुनाउने

संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि इजलासले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको हो । रिट निवेदनमा उठाइएका प्रश्नहरू सार्वजनिक महत्वको भएको र चाँडै टुङ्गो लगाउनुपर्ने भन्दै सर्वोच्चले बहसका लागि

१९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई सात वर्ष जेल

गत असार १७ गते एक युवतीलाई बलात्कार गरेको आरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते

१४ वर्षीया बालिकालाई बलात्कार गर्ने किशोरलाई ८ वर्ष कैदको फैसला

काठमडौं, चैत १९ । बागलुङमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक किशोरलाई ८ वर्ष कैद सजायको फैसला भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १० का १८ वर्षीय किशोरलाई जिल्ला

सर्वोच्चले फैसला सच्याउने विश्वास छ–पुष्पकमल दाहाल

रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने नचाहेको, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो भन्दै उहाँले सर्वोच्चले फैसला पुनरावलोकन गर्ने र त्यो ढिलो पनि नहुने विश्वास व्यक्त गर्नुभयो ।

फैसला पुनरावलोकनको निवेदन दिन माओवादी सर्वोच्च जाँदै

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज पुनरावलोकनको निवेदन दिने भएको छ । आज सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने

फैसला आउँदा न सरकारले लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ– मन्त्री ज्ञवाली

मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापना भएपछिका बैठकहरू अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । सुरुका बैठकहरूमा अत्यावश्यक र जनजीवसँग सरोकार राख्ने विधेयकहरू प्रस्तुत गर्न नदिएकोमा गुनासो गर्नुभयो ।