१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् बीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् द्धारा संचालित मोको डिजिटल वालेटबीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड