१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बाढीपछि उपत्यकाका नदी किनारमा फोहोरको डंगुर (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा हुने क्रम रोकिएको छैन । वर्षायाममा वर्षा त हुने नै भयो साथै यस वर्ष साधारण भन्दा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुको पूर्वानुमान

सिंहदरबार र नेताहरुको घरको फोहोर नउठाउने मेयर साहको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर बोक्ने ट्रकका चार जना चालकलाई प्रहरीले समातेको भन्दै सिंहदरबारलगायतका स्थानको फोहोर नउठाउने चेतावनी दिनुभएको छ । सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर

अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा लापरवाही

काठमाडौं । अस्पतालहरु तथा विभिन्न स्वास्थ्य संस्थाहरुले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा लापरबाही गर्ने गर्दा जनस्वास्थ्यमा असर पुग्ने देखिएको छ । राजधानीकै केही अस्पतालहरुले सही तरिकाबाट फोहोर व्यवस्थापनमा ध्यान दिएका छैनन्

फोहोरको गन्धले ककनीको कृषि उत्पादनमा ह्रास, बस्ती स्थानान्तरण गर्न माग

काठमाडौं । नुवाकोटको ककनी तथा सिसडोल क्षेत्रमा फोहोरको दुर्गन्धले गर्दा कृषि उत्पादन घटेको स्थानीयले गुनासो गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर फाल्ने ल्याण्डफिल साइटले घेरिएको ककनी गाउँपालिकाका सिसडोल, ओखरपौवा र

नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्दै धनगढी

कैलाली । धनगढी उपमहानगरपालिकाले नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्न थालेको छ । उपमहानगरले फोहोर वर्गीकरण गरी कुहिने फोहोरबाट बायो ग्यास तथा जैविक मल उत्पादन गर्ने तयारी गरेको हो । सुक्ष्म

‘काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षण गर्नुपर्छ’

काठमाडौं । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् । शहरी विकास मन्त्रालयमा भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना

पर्यटकीय नगरी पोखराका सडकमा फोहोरको डंगुर

काठमाडौं । पर्यटकीय शहर पोखराको सडकमा विगत पाँच दिनदेखि फोहार उठ्न सकेको छैन । पोखरा महानगरपालिकाले सहमति अनुसार काम नगरेको भन्दै वडा नं. ३२ स्थित लामेआहाला स्थानीयले अवरोध गरेपछि ५

काठमाडौंको फोहोर विसर्जन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रहरीको सहयोगमा फोहोर विसर्जन गर्न थालेको छ । शुक्रबार १ सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको र शनिबार पनि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन हुने

फोहोर व्यवस्थापन चुनौतिपूर्ण

काठमाडौं । ट्राफिक र फोहोर व्यवस्थापन विश्वकै लागि चुनौति बन्दै गएको छ । विश्वमा उत्पादित प्लास्टिक झोलामध्ये आधा झोला एकपटक मात्र प्रयोग हुन्छन् । यो क्रम नरोकिने हो भने सन्

प्रहरीको सुरक्षासहित काठमाडौंको फोहोर बञ्चरेडाँडा लगियो

काठमाडौं । स्थानीयको अवरोधकाबीच शुक्रबार नुवाकोटको बञ्चरे डाँडास्थित ल्याण्डफिल साइटमा १ सय ५० ट्रक काठमाडौं उपत्यकाको फोहोर लगिएको छ । ती ट्रकलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिएर बञ्चरे