काठमाडौं । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर लिएर गएका काठमाडौं महानगरपालिकाका गाडीहरूमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै कोल्पुखोलामा पार्किङमा राखिएको फोहोरका १४ वटा टिपरमा सोमबार राति