१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


चेल्सीको प्रशिक्षक फ्रांक लाम्पार्ड हटाइए

काठमाडौं । इंग्लिस फुटबल क्लव चेल्सीले प्रशिक्षक फ्रांक लाम्पार्डलाई बर्खास्त गरेको छ । चेल्सीले पछिल्लो समय लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक लाम्पार्ड बर्खास्तीमा परेका हुन् । इंग्लीश प्रिमियर लिगमा नवौं