६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

काठमाडौं । मोरक्कोलाई हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको