शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ । महासभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनडुब्बीसम्बन्धी रद्द गरिएको एउटा सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुटो कुरा बोलेको आरोप लगाउनु भएको छ । के मोरिसनले असत्य बोलेका हुन् भन्ने लाग्छ
आगामी हप्तासम्म कुनै सम्झौता हुन नसके फ्रान्सले आफ्ना केही बन्दरगाहमा बेलायती ‘फिशिङ बोट’ लाई निषेध गर्ने बताएको हो ।
काठमाडौं, कात्तिक ८ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गर्नु भएको छ । नेपालका लागि फ्रान्सका राजदूत गिलिज बौरबोसँगको भेटमा मन्त्री
एजेन्सी । यस वर्षको युएफा नेसन्स लिग फुटबलको उपाधि फ्रान्सले जितेको छ । गएराति भएको फाईनल खेलमा स्पेनलाई २–१ ले हराउँदै फ्रान्सले उपाधि जितेको हो । खेलमा स्पेनका मिकेल ओयरजबालले
एजेन्सी । बेल्जियमलाई हराउँदै फ्रान्स युएफा नेशन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । गएराति भएको सेमिफाईनल खेलमा २–० ले पछि परेको अवस्था उल्टाउदै फ्रान्सले ३–२ को जित निकालेको हो
एक पीडितले अनुसन्धानलाई फ्रान्सको इतिहासको एउटा महत्वपूर्ण मोड भन्दै घटनालाई क्याथोलिक चर्चको मौलिक रूपमा आफ्नो कार्यहरूको पुनःमूल्याङ्कन गर्ने समय भएको बताएकी छन् ।
सार्वजनिक स्थलमा म्याक्रोनमाथि अण्डा प्रहार गरिएको यो दोस्रो घटना हो । यसअघि, सन् २०१७ मा राष्ट्रपति चुनावका बेलामा एक व्यक्तिले हानेको अण्डा उनको टाउकोमै लागेर फुटेको थियो ।
एजेन्सी । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसंग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका रक्षामन्त्रीबीच तय भएको वार्तामा नबस्ने फ्रान्सले
एजेन्सी । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई फ्रान्सले आलोचना गरेको छ । आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र