१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पिएसजीलाई फ्रेन्च कप, युभेन्टसलाई कोपा इटालिया

एजेन्सी । यस वर्षको फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । गएराति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले उपाधि उचालेको हो ।

पिएसजीले जित्यो १३ औँ पटक फ्रेन्च कपको उपाधि, नेइमारले गरे निर्णायक गोल

काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा १० खेलाडीमा सीमित भएको सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर पिएसजीले उपाधि जितेको हो