६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बंगबन्धु कपः पोल्याण्डमाथि नेपाली कबड्डी टोलीको जित

केन्या र श्रीलंकालाई हराएको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्नेछ । मंगलबार भएको खेलमा नेपाल बंगलादेशसँग १४ अंकले पराजित भएको थियो ।