एजेन्सी । बंगलादेशमा भारी बर्षापछि आएको बाढीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका रोहिंग्या अल्पसंख्यकहरु रहेको बुझिएको छ । दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शिविरहरु बाढीका कारण बढी
एजेन्सी । बंगलादेशमा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गरिएको छ । कोरोना संक्रमण बृद्धिदर उच्च हुँदै गएपछी बंगलादेशमा गत दुइदिन अघि एक साताका
एजेन्सी । कोरोना संक्रमणको वृद्धिदर उच्च हुँदै गएपछि बंगलादेशमा भोलीदेखि कडा खालको लकडाउन हुने भएको छ । बंगलादेशको सरकारले भोलीदेखि लागु हुने गरी एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको
एजेन्सी । बंगलादेश विश्वकप क्रिकेट सुपर लिगको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । श्रीलंकाविरुद्धको तीन एक दिवसिय खेलको सिरिजमा दुई खेलमा जित निकालेर सिरिज पक्का गरेको बंगलादेश तालिकाको शीर्ष
मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । क्षमता भन्दा बढी यात्रु बोकेको सो डुङ्गा तीव्र गतिमा रहेकै कारण भार थेग्न नसकेर दुर्घटना भएको अनुमान गरिएको छ ।
बंगलादेशले जोखिमको आधारमा ए, बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल ‘ए’ समूहमा छ । ‘ए’ समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम रहेको छ ।
प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र बनाइएको बताइएको छ
यसअघि दोस्रो इनिङ्समा श्रीलंकाले १ सय ९४ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा बंगलादेशले उच्च लक्ष्य पाएको थियो । श्रीलंकाले पहिलो इनिङ्समा ४ सय ९३ रन बनाएको थियो ।
बंगलादेश सरकारको निर्णयसँगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाउने छैन । सामानको ढुवानी गर्न भने पाइने व्यवस्था गरिएको छ ।
बंगलादेश सरकारले आगामी अप्रिल १४ देखि २० सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । निर्णयसँगै ५ सय बढी उडान बन्द हुने छन् ।