२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतले गर्दा नेपालको बिजुली बंगलादेश निर्यात हुन सकेन

काठमाडौं । नेपाल र बंगलादेशका सह–सचिवस्तरीय बैठक राजधानीमा आजदेखि सुरू भएको छ । चरम बिजुली संकट भोगिरहेको रहेको बंगलादेशले नेपालबाट ५० देखि १०० मेगावाट बिजुली लाने सहमति भएको छ ।

नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात हुँदैन : निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत

बंगलादेशमा इन्धनको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

काठमाडौं । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध फेरी प्रदर्शन भएको छ । बंंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशत भन्दा बढीले वृद्धि भएपछि त्यसको विरुद्धमा जनता सडकमा उत्रेका हुन् ।

रोहिंग्याको उचित व्यवस्थापन गर्न चीनसँग बंगलादेशको आग्रह

एजेन्सी । बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न चीनसँग गुहार मागेको छ । बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

एजेन्सी । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रर्दशन हिंसात्मक बन्दै गएको छ । पेट्रोल र डिजेलमा भारी मात्रामा मूल्यवृद्धि गरिएको भन्दै राजधानी ढाका लगायत अन्य शहरहरूमा भएको प्रदर्शनका क्रममा

बंगलादेश साफ यु–२० च्याम्पियनसिपकाे फाइनलमा, नेपाललाई भारतकै भर

नेपालको फाइनल खेल्ने कि नखेल्ने भन्ने निर्णय भारतको खेलले गर्नेछ । साँझ ७ बजे हुने माल्दिभ्सविरुद्धको खेलमा भारत पराजित भए नेपाल फाइनल प्रवेश गर्नेछ ।

बंगलादेशसँग खेल्दै नेपाल, फाइनल पुग्न नेपाललाई फराकिलो जित आवश्यक

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको निर्णायक खेलमा आज मंगलबार नेपालले बंगलादेशको सामना गर्नेछ । भारतको भुवनेश्वरमा नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ । प्रतियोगिताको

नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय बैठक काठमाडौंमा

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गर्नुभएको छ ।

बंगलादेशमा बाढीमा परी ३२ जनाकाे मृत्यु

काठमाडौं । बंगलादेशमा भारी वर्षापछि आएको बाढीमा परी ३२ जनाको मृत्यु भएको छ । लाखौं मानिस घरबार बिहिन बनेका हुन् । बंगलादेशको उत्तर पूर्वी क्षेत्रमा हजारौं घरहरू डुबानमा परेका छन्

बंगलादेशमा भारी वर्षाका कारण हजारौं मानिस विस्थापित

काठमाडौं । बंगलादेशको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा भारी वर्षाका कारण हजारौं मानिस विस्थापित भएका छन् । विस्थापित भएकाहरूलाई सुरक्षा अधिकारीहरूले उद्दार तथा राहत वितरणलाई तीव्र पारेको बताएका हुन् । बंगलादेशको