१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डाक्टर स्ट्रेन्ज २ बक्स अफिसमा हावी, विश्वभर कमायो ५ दिनमा ५० करोड

एजेन्सी । हलिउड फिल्म डाक्टर स्ट्रेन्ज इन द मल्टीभर्स अफ म्याडनेसले रिलिज भएको ५ दिनमा विश्वभर ५० करोड डलर कमाएको छ । फिल्म रिलिज भएदेखि नै निकै राम्रो कमाइ गरेको