२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बजेट अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयले गति लिन नसक्ने : अर्थमन्त्री शर्मा

काठमाडौं, साउन ८ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेवुल गरिएको बजेट अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट पार्नु भएको छ । उहाँले आर्थिक अध्यादेश संसदबाट टुंगो