मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरूले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने
उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले सरकारले बजेटमा उद्योगीहरूलाई मासिक १० करोड रुपैयाँको विद्युत खपत गर्ने उद्योगलाई सहुलियत दिएको बताउनुभयो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताउनुभयो ।
काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा भएका समस्या निराकरण गर्ने किसिमको बजेट आएको बताउनुभएको छ । अध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रले पाउने बजेट घटे पनि खेलाडीको हकमा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताउनुभएको छ । सोमबार बजेटबारे अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले
काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । बजेटमा संघले उठाउँदै आएका थुप्रै माग सम्बोधन गरिएको तथा गैरआवासीय नेपालीलक्षित विभिन्न कार्यक्रम घोषणा
काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति निजी क्षेत्र खुसी देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै उनीहरुले
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गर्नुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा उहाँले आर्थिक वर्ष २०७९/०८० को राजश्व
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको
संसदमा बजेट प्रस्तुतपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले नेता खगराज अधिकारीले बजेटले आर्थिक उत्पादन र वित्तीय क्षेत्रमा योगदान दिन नसक्ने बताउनुभयो ।