काठमाडौं । सरकारले आगामी आर्थिक आव २०७९/८० मा शिक्षा क्षेत्रमा बजेट बढाएको छ । गत वर्ष सरकारले चालु अािर्थक वर्षको लागि १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट बिनियोजन
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफूहरुले दिएको सुझावका धेरै विषयहरु समेटिएको भन्दै निर्यातलाई प्राथमिकता दिन खोजेको बताउनुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै हुनुहुन्छ ।
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको बजेट पारित गरेको हो
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय संसदमा आज (आइतबार) बजेट प्रस्तुत गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजस्व र ब्ययकाे वार्षिक बजेट
प्रदेशसभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिनुभयो ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको देशकै ठूलो प्लास्टिक मेला उद्घाटनका अवसरमा अध्यक्ष गोल्छालेस्वदेशी उत्पादन बढाउनका लागि महासंघले भिजन पेपर तयार पारेकाले सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रिय रुपमा सहभागी हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष
उहाँले सरकारले आयात प्रतिस्थापन गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री र अर्थमन्त्रीकै संलग्नतामा सुपारी, मरिच, छोकडा लगायतका वस्तुहरुको आयात अनुमति दिइएको पनि उहाँले उल्लेख गर्नुभयो ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद थापाले कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै आयातलाई घटाउनुपर्ने बताउनुभयो ।