२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बझाङमा पहिरोमा पुरिएर छजनाको मृत्यु (अपडेट)

बझाङ, असार २० । बझाङमा पहिरोमा पुरिएर छजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । मृत्यु हुनेमा एकै परिवारका ४२ वर्षीया राममतीदेवी जेथारा, उनकी १६ वर्षीया छोरी शान्ति जेथारा,

बझाङमा पहिरो जाँदा सात जना वेपत्ता, १७ वटा घर बगे

कैलाली । बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् । गाउँ माथिबाट