२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङमा जिप दुर्घटनाः शोकमा डुब्यो मष्टा गाउँ

बझाङ । बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी मष्टा गाउँपालिका– २ की ५० वर्षीया सिन्कीदेवी भण्डारीको भने उपचारका लागि धनगढी

बझाङमा चरेस नियन्त्रण गर्न प्रहरीले गाजा खेती नष्ट गर्दै

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले जिल्लाका विभिन्न ठाउँमा चरेस र भाङ उत्पादनका लागि लगाएको गाजा खेती नष्ट गर्ने अभियान सुरु गरेकाे छ । गाजा खेतीबाट चरेस, गाजा, उत्पादन हुने

आमासहित दुई छोराछोरी मृत फेला

बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ मा तीन जना मृत फेला परेका छन् । वडा नम्बर ९ को रारुकी २२ वर्षिया गीता पार्कीसहित उनका ३ वर्षिया छोरा भुपेन्द्र

बझाङमा एकै परिवारका ३ जना रूखमा झुण्डिएकाे अवस्थामा मृत फेला

बझाङ । बझाङ बुंगल नगरपालिका वडा नम्बर ९ मा बझाङमा एकै परिवारका ३ जना रूखमा झुण्डिएकाे अवस्थामा मृत फेला परेका छन् । मृत तीनै जना आमा, छोरा र छोरी भएकाे

बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।

बझाङमा ट्याक्टर दुर्घटना

बझाङ । बझाङको दुर्गाथली गाउँपालका ५ बाझकाँडा जाफरीबाट बाझकाँडातर्फ जार्दै गरेको ट्याक्टर दुर्घटना भएको छ । गिट्टि लोड गरी जाने क्रममा ट्याक्टरको ट्राली सडक छेउमा पल्टिँदा ट्याक्टरमा सवार केही व्यक्तिहरु

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । बझाङको सुर्मा गाउँपालिका–२ रातोपडमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सूदूरपश्चिम प्रदेश–०२–००१ त १३०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय

बझाङमा बलात्कारको आरोपमा शिक्षक पक्राउ

गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताउनुभयो

जयपृथ्वी नगर जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित घोषणा

गाउँघरमा रहेका बालबालिका खोपबाट बञ्चित नभए पनि रोजगारीका लागि सन्तानसहित भारत गएका अभिभावकका बालबालि खोपबाट बञ्चित हुनसक्ने स्वास्थ्य संयोजक सिंहको आशंका छ । यद्यपि त्यस्ता बालबालिकालाई भारतमै खोप लगाउन सकिने

यार्सा उत्पादनमा अहिलेसम्मकै उच्च ह्रास, भारत भासिँदै बझाङका युवा

‘पहिला वर्षमा ४/५ लाख यार्साबाट आइहाल्थ्यो, १० जनाको परिवारलाई वर्षभरी पुग्थ्यो’ यार्साको उत्पादन घटेस“गै मजदुरीको पुरानै पेशामा फर्किएका दौलीचौरका दनु बोहरा भन्नुहुन्छ, ‘अब पहिला जस्तो यार्सा पनि पाइँदैन, पाइहाले पनि