२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चैनपुरमा भूकम्प र आगलागीबाट बच्न कृतिम घटना अभ्यास

बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृतिम घटना अभ्यास गरिएको छ । शहरी भूकम्प पूर्वतयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण परियोजनाअन्तर्गत खुल्लामञ्चमा आज कृतिम अभ्यास गरिएको

बझाङको ताक्लाकोट नाका खोल्न माग

बझाङ । चीनको तीब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाकालाई वैधानिकता दिन बझाङवासीले माग गरेका छन् । तिब्बतसँग सिमाना जोडिएको यो नाका हुँदै वर्षेनी करोडौंकाे जडिबुटी निर्यात हुने भन्दै स्थानीयले यो नाकालाई

यार्सागुम्बा संकलनको क्रममा एक महिला बेपत्ता

बझाङ । बझाङमा यार्सागुम्बा संकलनको क्रममा हिमपहिरोमा परी एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा जिल्लाको सुर्मा गाउँपालिका–१ नाउलाकी ३५ वर्षीया सिन्की बोहरा रहेकी छन् । राति करिब १२

बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चाेरी

बझाङ । बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चाेरी भएकाे छ । बझाङको बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्याँडीबाट ५ लाख २१ हजार

थलारा गाउँपालिमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएकाे छ । उहाँ २ हजार ७ सय ७४ मतका साथ गाउँपालिकाकाे अध्यक्षमा विजयी हुनुभएको हाे । साथै उपाध्यक्षमा

बझाङका चार स्थानीय तहमा तत्काल मत गणना नहुने

काठमाडौं । बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने भएको छ । जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा विवादले मतदान स्थगित भएकाले पुनः मतदान भएपछि मात्रै मतगणना

बझाङमा गठबन्धनबीच सहमति : माओवादीलाई भन्दा एकीकृत समाजवादीलाई धेरै

धनगढी । सत्तारुढ गठबन्धनले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा चुनावी तोलमेलका लागि स्थानीय तहमा भागबण्डाको टुङ्गो लगाएको छ । सत्तारुढ दलमध्ये बझाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नकपा एकीकृत समाजवादी

बझाङमा गयो ४.१ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्प गएको हो । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बामनडाडाबाट मौरीबजारतर्फ आउँदै गरेको से १ ज ६७३ नम्बरको जिप दुर्घटना हुँदा छबिसपाथीभेरा गाउँपालिका–३

वडाध्यक्ष विष्टको पाँच वर्षको पारिश्रमिक विद्यालर्थीलाई

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका– १० का वडाध्यक्ष दल बहादुर विष्टले आफ्नो ५ वर्षको पारिश्रमिकबाट सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरमा अध्यनरत जेहेन्दार, दलित, महिला तथा गरीब विद्यार्थीका लागि अक्षय कोष