काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई कारबाही गरेको छ । २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको ट्याङ्करले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट तोकिएको परिमाणभन्दा