१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बढैयाताल गाउँपालिका जातीय छुवाछुत मुक्त घोषणा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका जिल्लाकै पहिलो जातीय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा भएको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आज (बिहिबार) एक कार्यक्रमकाबीच छुवाछुत मुक्त पालिका घोषणा गर्नुभयो