२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडौं । गएराति काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले जनाएको छ । धिमालको हत्यामा