आवश्यक पर्ने कच्चा पदार्थ अन्य देशबाट ल्याउनुपर्ने भएकाले भन्सार महशूल थेगीसाध्य नभइरहेको बेलामा सरकारले बजेटमार्फत विभिन्न सामाग्रीको निर्यातमा अन्तःशुल्क बढाएपछि लागत बढेको गुनासो व्यापारीहरूको छ ।
अवोध बालबालिका पढ्ने शैक्षिक प्रतिष्ठानमा गएर चलाइने गोलीले एकैछिनमा लासको चाङ थुप्रिने गरेको छ । यो दृश्यले विश्व निशब्द मात्र हुने गरेको छैन, विश्वकै सर्वशक्तिमान अमेरिकी राष्ट्रपति हायलकायल हुने गरेका