१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


युक्रेनसँगको तनाव समाधान हुने संभावना क्षीण बनेको रुसी राष्ट्रपति पुटिनको भनाइ

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको वेवास्ता गरेको आरोप लगाउनु भएको छ । फ्रान्सका राष्ट्रपति इमानएल म्याक्रोंसँगको टेलिफोन सम्वादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग संगठन नेटोले सहयोग