कार्यालय प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि साउन ११ गते सम्मको लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख राजीव पन्थीले जानकारी दिनुभयो ।
काठमाडौ । माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । उद्घाटन गर्नुअघि पूर्ण परीक्षण नगर्दा अहिले आयोजनाको पहिलो र दोस्रो युनिटमा प्राविधिक समस्या देखिएको हो । दोलखाको बिगु–१ स्थित
साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० खेलाडीलाई बोलाएका छन् ।
संस्थापक जिमी लाइका नजिकका सल्लाहकार मार्क साइमनले प्रहरीले बुधबार बसेको बोर्डको बैठकमा समेत अवरोध पुर्याउँदै एक पत्रकारलाई गिरफ्तार गरेको थियो ।
नुवाकोट, रसुवा र धादिङ जिल्लामा संकलन गरिएका स्वाबका नमुनाहरू नुवाकोटको त्रिशुली अस्पतालमा रहेको पीसीआर मेसिनमा परीक्षण हुँदै आएको छ । एक दिनमा अधिकतम १ सय ८८ जनाको परीक्षण गर्न सक्ने
यस्तै कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु जेठ २ सम्मका लागि बन्द गरेको छ ।
नगरपालिकाको निर्देशन विपरित विद्यालयले पठनपाठन गरे, क्षतिको जिम्मेवारी विद्यालयका प्रधानाध्यापकले लिनुपर्ने उहाँको भनाइ छ ।
शिवराज नगरपालिकाले जेठ २ गतेसम्मका लागि विद्यालय सञ्चालन नगर्न र सञ्चालित परीक्षा स्थगन गर्न निर्देशन दिएको छ ।
रसुवा, बैशाख १२ । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित गोसाइँकुण्ड गाउँपालिका ५ को कोमिन माध्यमिक विद्यालयमा पछिल्लो समय शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिए पछि गोसाइँकुण्ड गाउँपालिकाले आइतबारदेखि एक साताका लागि
शिक्षक र विद्यार्थीमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकनाथ नेपालले जानकारी दिनुभयो ।