६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


विद्यालय बन्द नगर्न सुझाव, छलफलमा सहभागी कसले के भने ?

शिक्षा सचिव रामप्रसाद थपलिया र शिक्षा प्रवक्ता दीपक शर्माले सञ्चार माध्यममा विद्यालय बन्द हुने प्रस्ताव गरिएको भन्ने गलत समाचार आइरहेको बताउँदै सरोकारवालाको सुझावका आधारमा आफूहरू अगाडि बढ्ने बताउनुभयो ।

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असर र बच्ने उपाय (विज्ञसँगको कुराकानी)

प्रदूषण बढेका कारण नै सरकारले यो साताका लागि सम्पूर्ण शैक्षिक संस्था नै बन्द गरेको छ । वायु प्रदूषणको तह बढेका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं, चैत १६ । केही दिन यता बढेको वायु प्रदूषणका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु चार दिन बन्द हुने भएका छन् । शिक्षा मन्त्रालयले वायु प्रदुषणले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आउन

कास्कीको माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द

गाउँपालिका कार्यालय रहेको वडा नम्बर–४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले शुक्रबारदेखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडक चार दिनका लागि बन्द

कालिगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम खण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

म्यानमारमा निजी पत्रपत्रिकाहरु बन्द

यसअघि पनि सेनाले सैन्य शासनको विरोध गरेको भन्दै विभिन्न सञ्चारमाध्यमको प्रशारण अनुमतिपत्र खारेज गरेको थियो । निजी क्षेत्रका पत्रिकाहरु बन्द भएपछि त्यहाँका नागरिकका लागि सूचनाको स्रोत अनलाइनहरु भएका छन ।

सरकारलाई आफ्नो कुरा सुनाउन अवार्ड लिन गएकी अभिनेत्रीले मञ्चमै खोलिन् कपडा

फ्रान्सकी एक अभिनेत्रीले सरकारसमक्ष आफ्नो कुरा पुर्याउनका लागि अवार्ड समारोहमा आफ्नो कपडा उतारेकी छन् । अभिनेत्रीले कोरोना महामारीको यस्तो समयमा सरकारले कला र संस्कृति बचाउन सरकारले पहल गर्नुपर्ने सन्देश दिएकी

मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टा बन्द हुने

काठमाडौं । मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टाका लागि बन्द गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार बिहान साढे १० बजेदेखी दिउँसो ३ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको

नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट एक हप्ताका लागि दिउँसो बन्द गरिने भएको छ । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न फागुन २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको

शोकमा आज देशभरका अदालत बन्द, नेकपा नामको विवादबारे फैसलाको मिति सर्‍यो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्च अदालतले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आज देशभरका अदालतमा शोक बिदा