तेह्रथुम । तेह्रथुममा बन्दाको मूल्य बढेपछि व्यापारीहरु बारीमै पुगेर बन्दा खरिद गर्न थालेका छन् । तेह्रथुम, धनकुटा र संखुवासभामा बन्दाको मूल्य बढेपछि व्यापारीहरु बारीमै पुगेर खरिद गर्न थालेका हुन् ।
तेह्रथुम । तेह्रथुम र धनकुटामा बन्दाले राम्रो मूल्य पाएपछि कृषक खुशी भएका छन् । गत वर्ष ५ रुपैयाँमा बिक्री भएको बन्दा अहिले २५ रुपैयाँसम्म बिक्री हुन थालेको हाे । श्रम