१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सोमालियाको सैन्य तालिम केन्द्रमा आत्मघाति बम हमला, नयाँ भर्ती १५ सैनिकको मृत्यु

एजेन्सी । सोमालियाको सैनिक तालीम केन्द्रमा भएको आत्मघाती बिस्फोटमा नयाँ भर्ना हुन आएका कम्तिमा १५ जना सैनिकहरुको मृत्यु भएको छ । घटनामा २० भन्दा बढी घाइते भएका छन् । घाइते