१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुत्केरीलाई भाले र घ्यु

बाग्लुङ । सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्‍याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ