७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट मंगलबार राति एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर थारुले जानकारी दिनुभयो ।

बर्दियामा सवारी साधनको ठक्करबाट बालकको मृत्यु

राजापुरबाट छेदियागाउँ गइरहेको भे १ क १३९६ नम्बरको सवारीले बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

बर्दियामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

जिल्लाको ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पठाउन आएको भे २ त १३१६ नम्बरको ट्याक्टर घर फर्किँने क्रममा शनिबार दिउँसो १२ बजेतिर चोकमा पल्टिँदा दुर्घटना भएको हो ।

बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते

काठमाडौं । बर्दियाको बासगढी नगरपालिका–३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस आज बिहान सवा

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको मागको सुनुवाई हुन सकेको छैन । नदीहरुमा माछा मार्ने

सोनाहा समुदायको संरक्षण गर्न विशेष नीति बनाउने : प्रधानमन्त्री देउवा

बर्दिया, पुस २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा रहेका लोपोन्मुख सोनाहा समुदायको संरक्षण गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ । नेपाल सोनाहा संघर्ष

बर्दियामा हात्ती मृत फेला

बर्दिया, पुष २० । बर्दियामा एउटा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको छ । बर्दियाको राजापुर नगरपालिका-१० ढुन्डिपुरको तोरीबारीमा मंगलबार बिहान हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत

जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

बर्दिया । जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका ९ कि भुसिया थारूको मृत्यु भएको हो । भारतीय सिमावर्ती दशगजा नजिक बाख्रा चराउन गएको बेला

बर्दियामा जंगली हात्ती आतंक

बर्दिया । बर्दियामा जंगली हात्तीको आतंक बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ मा जंगली हात्ति आतंक बढेको हो । दिनहुँ जस्तो निकुञ्जबाट आउने हात्तीले स्थानीयले

बर्दियाको सानाेश्रीमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा

बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउँदै मधुवन नगरपालिका–६, सानोश्रीमा सोमबारबाट सानोश्री शाखा सञ्चालनमा ल्याएको हो ।