६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बर्दिया निकुञ्जका कर्मचारीमाथि आक्रमण गर्ने नरभक्षी बाघलाई ल्याइयो सदर चिडियाखाना

काठमाडौं, चैत २४ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुर स्थित सदर चिडियाखानामा ल्याइएको छ । निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार

बर्दियाका बाघमा स्याटेलाइट रेडियो जडान

निकुञ्जमा रहेको बाघको आनीबानी लगायत आवागमन अध्ययन गर्न स्याटेलाइट रेडियो कलर जडान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको

बाघको आक्रमणबाट बर्दियामा एक जना गम्भीर घाइते

केशव कोइराला बर्दिया । बाघले आक्रमण गर्दा बर्दियामा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गेरुवा गाँउपालिका-१ जनकनगरका ३५ बर्षीय चुलाराम थारु रहनु भएको छ । बाघको आक्रमणबाट

किसानलाई चैते धान रोप्ने चटारो

केशव कोइराला (इमेज) बर्दिया । बर्दिया जिल्लामा किसानलाई चैते धान रोप्ने चटारो छ । केही वर्ष अगाडी एक सिजनमात्र धान खेती गर्दे आएका किसान उत्पादनमा वृद्धि हुन थालेपछि चैते धान

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, चैत ३ । बर्दियामा बाघको आक्रमणबाट मंगलबार फेरि अर्को एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ७ की ५५ वर्षीया डल्ली रावतको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय

बर्दियाका गाउँमा बाघ आतङ्क, खोरबाटै बाख्रा थुत्न थालेपछि बसाइ सर्न थाले स्थानीय

वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष यहाँका पालिकाले बर्सेनि करोडौं रुपैयाँ बजेट खर्चिए पनि बालुवामा पानी भएको छ । त्यसैले आपतविपतमा परेका बर्दियाका गेरुवा र राजापुरबासीको सुरक्षाको लागि सरकारले

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया, फागुन २६ । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका-३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा घाँस काट्न गएकी मधुवन-३ कि

बर्दियामा बाघको आक्रमणबाट बेपत्ता लालबहादुरको शव भेटियो

बर्दिया । बाघको आक्रमण बाट बेपत्ता एकजनाको शव भेटिएको छ । बर्दिया राजापुर नगरपालिका-१० का लालबहादुर थारुको शव भेटिएको हो । हात्तीको सहायताले खोजी गर्दा आधा खाएको अबस्थामा शव फेला

१ करोड २० लाखको उपकरण र स्वास्थ्य सामग्री हस्तान्तरण

बर्दिया । विराट नेपाल मेडिकल ट्रष्टले बर्दियाका स्वास्थ्य संस्थालाई अत्याधुनिक उपकरण सहयोग गरेको छ । शनिबार एक कार्यक्रमकाबीच ट्रस्टले १ करोड २० लाख रुपैयाँ बराबरको अत्याधुनिक उपकरण र स्वास्थ्य सामग्री

बर्दियाका कमैयाहरुले लालपूर्जा पाए तर जग्गा भोगचलन गर्न पाएनन्

केशव कोइराला (ईमेज)बर्दिया । बर्दियाका मुक्त कमैयाहरुले जग्गा धनी पुर्जा पाए पनि अझै जमिन उपभोग गर्न पाएका छैनन् । सरकारले हचुवाका भरमा दिएको जग्गा धनी पुर्जा बोकेका अधिकांश मुक्त कमैयाहरुको