काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आइतबार घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको
काठमाडौं । बर्दियाको गुलरिया–५ मा मिनी ट्रकले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । तीब्र गतिमा आएको मिनी ट्रकले ठक्कर दिँदा गुलरिया–५ का कृष्णप्रसाद अधिकारीको मृत्यु भएको
बर्दिया । बर्दियामा भन्सार छलेका सामानसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५ भारतीय र २ नेपाली रहेका छन् । पक्राउ परेका उनीहरुको साथ वाट फलफुल तथा तरकारी
बर्दिया । ४४ औं विश्व पर्यटन दिवसका अवसरमा आज बर्दियामा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकको समूहलाई ढाकाटोपी लगाएर स्वागत गर्नुभएको हो । पर्यटकको
काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया काली वंशीको मृत्यु भएको हो। सम्झना सामुदायिक वनमा
बर्दिया । बर्दियाको गुलरियास्थित कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा ३० वर्षको सजाय कैद भुक्तान गरिरहेका अजित बुढाक्षेत्री कारागारबाट फरार भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले
बर्दिया । बर्दियामा लोपोन्मुख सोनाहा जातिको मुख्य चाडका रुपमा रहेको गुरिया पर्व मनाइएकाे छ । गेरुवा गाउँपालिका– २ राजीपुरमा बाक्लो बस्ती रहेको सोनाहाहरुले गुरिया पर्व हरेक वर्ष भव्य रुपले मनाउने
बर्दिया । बर्दियामा बुहारी कुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । २६ वर्षीया बुहारी प्रमिला चौधरीलाई घरबाट कुट्दै सार्वजनिक
काठमाडौं । बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा
बर्दिया । बर्दियाको राजापुर नगरपालिका कर्णाली नदीको तटीय क्षेत्र हो । ठूलो बाढी आउँदा यहाँका बस्तीहरु डुवानमा पर्ने गर्दछन् । यसअघिका बाढीले कैयौं घरहरुमा क्षति हुनुका साथै भत्काएको थियो ।