२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न नयाँ गेट

बर्दिया । बर्दियाको गेरुवा गाँउपालिकाले आफ्नै पालिकाबाट बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न गेट बनाउने भएको छ । पालिकाले पर्यटक भित्र्याउने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशको लागि दक्षिण पश्चिम गेट निर्माण

बर्दियामा जंगली हात्तीको आतंक

बर्दिया । बर्दियाको नेपाल–भारत सिमावर्ती क्षेत्रमा दैनिकजसो जंगली हात्तीले स्थानीयका घरटहरा भत्काउनुका साथै अन्नपात र बालीनालीमा क्षति पुर्‍याएको छ । बुधबार राति राजापुर नगरपालिका– ७ शंकरपुरका भक्त बहादुर दमाईको लगभग

बर्दियामा गर्मीका कारण जनजीवन कष्टकर

बर्दिया । बर्दियामा हरेक दिन बढिरहेको तापक्रमले जनजीवन कष्टकर बनेको छ । बर्दियामा उच्च तापक्रम र बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको हो । तापक्रम ४२ देखि ४५ डिग्री सेल्सियस

बर्दियाको सुखाडमा खानेपानी पुग्दा स्थानीय हर्षित

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको सुखाड र सुतैयामा पहिलो पटक शुद्ध खानेपानी संचालनमा आएको छ । वर्षौदेखि हातेपम्मको पानी पिउँदै आएका बासीन्दाहरु बल्लबल्ल खानेपानी पुगेपछि खुशी देखिएका छन् । बर्दियाको

बर्दियामा अत्यधिक गर्मी, गुलरियाका विद्यालयमा पाँच दिन बिदा

बर्दिया । अत्यधिक गर्मी र तातो हावा (लू) चलेपछि बर्दियाको गुलरिया नगरपालिकाका विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको छ । अत्यधिक गर्मीले विद्यार्थी बिरामी पर्न थालेपछि मंगलबारदेखि पाँच दिनका लागि

बर्दियामा अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द

बर्दिया । बर्दियामा अत्याधिक गर्मी बढेपछि बाँसगढी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको छ । बाँसगढी नगरपालिका शिक्षा शाखाका प्रमुख तथा उपसचिव मन प्रसाद रेग्मीका अनुसार अत्याधिक गर्मिको कारण

हुलाक कर्मचारीहरुको आन्दोलन चर्किदै

बर्दिया । अतिरिक्त हुलाक कार्यालय बर्दियाका कर्मचारीले गरेको आन्दोलन थप चर्किन थालेको छ् । सरकारले हालै प्रस्तुत गरेको बजेट भाषणमा अतिरिक्त हुलाक सेवा खारेजी गर्ने घोषणाको बिरोध गर्दै कर्मचारी आन्दोलित

वर्दियाको सत्तिघाट पुल जोखिममा

बर्दिया । सरकारले करोडौ लगानी गरेका आयोजनाहरुमा थोरै ध्यान समेत पुर्‍याउन नसक्दा लगानी डुब्ने खतरा बढेको छ । सरकारी बेवास्ताका कारण पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित

सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

बर्दिया । बर्दियामा १९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा २ जना युवक पक्राउ परेका छन् । आइतबार बेलुकी ललाई फकाई गरेर किशोरीलाई मध्यवर्ती क्षेत्रको जंगलमा लगी बलात्कार गरी

लघुवित्त संस्थाविरुद्ध बर्दियामा विरोध प्रर्दशन

बर्दिया । लघुवित्त संस्थाविरुद्धको संर्घष समितिले बर्दियाको राजापुरमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमको आयोजना गरेको छ । उनीहरुले लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर्नुपर्ने,