२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा जंगली जनावरको आक्रमण, सुरक्षाको माग गर्दै स्थानीय आन्दोलित

बर्दिया । जंगली जनावरको आक्रमण नरोकिएपछि बर्दियाको मधुवन नगरपालिकाका स्थानीय आन्दोलनमा उत्रिएका छन् । बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण नरोकिएपछि उनीहरु सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्खाल लगाइने

बिहीबार युवा तथा खेलकुद विभागका सदस्य विनय रावल, लुम्बिनी प्रदेश प्रतिनिधि सदस्य हरिबहादुर थापाको संयोजकत्वमा गएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

राजापुर नगरपालिकाले सातामा दुई दिन बिदा नदिने

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले सातामा दुई दिन बिदा नदिने भएको छ । नगरपालिकाले सरकारले गरेको सातामा दुई दिन बिदालाई मान्यता नदिने भएको हो । जेठ पहिलो साताबाट आइतबारका दिन

बर्दियामा छुट्टा–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, गुलरिया–नेपालगञ्ज सडक अवरुद्ध

मधुवनमा विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको पोलबाट लत्रिएको तारमा परेर मधुवन नगरपालिका–४ सिमलपुर निवासी बलबहादुर बंशी मगरको मृत्यु भएको हो ।

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जनजागृती सामुदायिक वनमा मंगलबार साँझ बाख्रा चराउन गएको बेला मधुबन नगरपालिका–२ की ४७ वर्षीया कौशिला पाललाई बाघले आक्रमण गरेको

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुबन नगरपालिका २ कि ४७ वर्षिषा कौशिला पालको मृत्यु भएको छ । जनजगृती सामुदायिक वनमा मंगलबार बेलुकि

बर्दियामा बाघ अनुगमन गर्न राखिएको क्यामेरा उद्घाटन

बर्दिया । बर्दियामा बाघ अनुगमन गर्न राखिएको क्यामेराकाे उद्घाटन गरिएकाे छ । बर्दियाको मधुवन नगरपालिका अन्तर्गत रहेको खाता जैविक मार्गमा पाटे बाघको संख्या र आहारा प्रजाती संख्या पत्ता लगाउन राखिएको

बर्दियामा गुलरिया नगरपालिकाकाे मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गुलरिया नगरपालिकाको मेयरमा मुक्तिनाथ यादव र उपमेयरमा सबित्रा गौतम विजयी भएका हुन् ।

बर्दियाको मधुवनमा मेयर–उपमेयरमा कांग्रेस विजयी

उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले ७ हजार ९ सय ३१ मत प्राप्त गर्नुभयो ।

बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । ९ हजार ८ सय ७ मत प्राप्त गरी माओवादी केन्द्रका दिपेश थारु विजयी हुनुभएको हो । त्यस्तै, उपप्रमुखमा माओवादीकै