१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज र भोलि भारी बर्षाको सम्भावना, ३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज र भोलि विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । आजबाट मनसुन न्यून चापीय रेखा नेपाल नजिक सर्ने

बर्षाका कारण सुदूरपश्चिमका सात जिल्ला प्रभावित

कैलाली । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । तराईसँग जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका र चुरे

सर्लाहीको शिवनगरमा बर्षाले भत्काएको बाँध बाँध्न थालियो

सर्लाही । सर्लाहीको शिवनगरमा आजबाट बाँध बाँध्न सुरु गरिएको छ । सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौल शिवनगरमा गत सोमबारको भारी बर्षापछि लखन्देखी खोलाको बाढी खेत तथा गाउँतर्फ पसेर स्थानीयको बिचल्ली भएपछी

यस वर्षको मनसुनमा औसतभन्दा कम बर्षा

काठमाडौं । यस वर्षको मनसुनमा अहिलेसम्म देशभर सरदरमा औसतभन्दा कम बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर पोहोरको यही अवधिको तुलनामा ८५.४

इलामको फेवा खोलामा पुल नबन्दा बर्षामा जोखिम मोलेर स्थानीय वारपार गर्न बाध्य

इलाम । इलामको माङसेबुङ्ग गाँउपालिका १ र २ जोड्ने फेवा खोलामा पक्की मोटरेबल पुल नहुँदा समस्या भएको छ । गजुरमुखी र इभाङ्ग जोड्ने खोलामा पुल नबन्दा हिउँदमा जसोतसो सवारी वारपार

भारतको दिल्लीमा भीषण बर्षा

एजेन्सी । भारतको नयाँ दिल्लीमा यो बर्षकै भीषण बर्षा भएको छ । मौसम विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा १ सय ५३ मिलिमिटर बर्षा भएको छ । बर्षाले देशमा बिनाश

पश्चिमी वायुको प्रभावले बर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का

अफगानिस्तान र न्युजिल्याण्डबीचको खेल रद्द

एजेन्सी । लगातार बर्षाका कारण आइसिसी टी २० विश्वकपमा अफगानिस्तान र न्युजिल्याण्डबीच खेल रद्द भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भनिएको खेल टस पनि हुन नपाई रद्द भएको हो

वर्षाका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले वर्षात्का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा गृह

अर्को हप्तासम्म मौसमी बर्षात् कायमै रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी बर्षात् रहिरहने पूर्वानूमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराउनुभएको हो