असोज १८ । सिरहामा १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा मुख्य अभियुक्तसहित ८ जना मतियारलाई पक्राउ गरिएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको
गौतमबुद्ध नगर, असोज १६ । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै २०० जनाविरुद्ध मुद्दा लगाइएको छ । भारतीय दन्ड संहिता
नोइडा, असोज १५ । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार गिरफ्तारीमा पर्नुभएको छ । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना
काठमाडौं, असोज १५ । नेपालमा एक दशकयता बलात्कार र बलात्कारजन्य घटना चार गुणा बढीले बढेको देखिन्छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र ४९६ बलात्कारको मुद्दा दर्ता भएको
बझाङ, असोज १४ । बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नम्बर-२, खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा-२
काठमाडौं, असोज १४ । संसदीय समितिले कानुनमा मृत्युदन्डको व्यवस्था राख्न हुने वा नहुने विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगसँग लिखितरुपमा राय माग गरेको छ ।
काठमाडौं, असोज १४ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा बलात्कारका घटना बढिरहेपनि विश्वका अरु देशको तुलनामा अवस्था चिन्ताजनक नभएको बताउनुभएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा
काठमाडौं, असोज १४ । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा दैनिक ६/७ जनाको बलात्कार भइरहेको जानकारी संसदीय समितिसमक्ष दिनुभएको छ । बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, ‘झन्डै
काठमाडौं, असोज १३ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीररुपमा लिएको बताउनुभएको छ । मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका
काठमाडौं, असोज १२ । काठमाडौंको सडकमा पछिल्ला दिनमा लगातार मृत्युदण्ड सजायँको माग भइरहेको छ । खासगरी बलात्कारीलाई फाँसीको सजायँ हुनुपर्ने माग राख्दै दिनहुँजसो मानिसहरु काठमाडौंको सडकमा प्रदर्शनमा उत्रिएका छन् ।