१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अनुमति लिएर काम अघि नबढाउने १२९ जलविद्युत् आयोजनाका अनुमतिपत्र खारेज

काठमाडौं । सरकारले तीन हजार ३३० मेगावाट क्षमताका १२९ जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरेको छ । लामो समयदेखि अनुमति लिएर काम अघि नबढाएका एक मेगावाटदेखि ९१६ मेगावाट क्षमतासम्मका यी आयोजनाको